गृहपृष्ठ ∕ राजनीति ∕ नेपाली कांग्रेस संसदीय पद्धतिको हिमायती पार्टी होः रमेश लेखकनेपाली कांग्रेस संसदीय पद्धतिको हिमायती पार्टी होः रमेश लेखक नेपालीपत्र बिहीबार, २०८० कात्तिक १६ गते, १३:११ मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय व्यवस्थाको हिमायती पार्टी भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस संसदीय पद्धतिमा पूर्ण विश्वास गर्ने बताएका हुन्।‘लोकतान्त्रिक व्यवस्थाका सबै आधारभूत तत्वहरूलाई अंगिकार गरेका छौं। गणतन्त्रात्मक शासन पद्धतिमा गएका छौं। संसदीय शासन प्रणाली हो भनेका छौं,’ लेखकले भने, ‘संसदीय शासन प्रणालीको मियो संसद् हो। यसैले संसदको प्रभावकारीता आवश्यक छ।’संसद प्रभावकारी भए यो प्रणाली प्रभावकारी हुने उनले जिकिर गरे। उनले संसद कमजोर भयो भने व्यवस्थाको प्रभावकारिता कमजोर हुने बताए। त्यसैले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताए। सरकारलाई सदनप्रति उत्तरदायित्व बनाउने काम पनि संसदकै भएको उनको भनाइ छ।कांग्रेस सांसद लेखकले संविधानमा परिकल्पना गरेअनुसार बाटोमा मुलुकलाई अगाडि लैजान सकिने औंल्याए। #नेपाली कांग्रेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ४ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ ‘ए’ डिभिजन लिगमा तीन खेल हुँदै ७ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तThe Film Nepal