Techie IT
२०८० मंसीर १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै


काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

बैठक बुधवार दिउँसो १२ः४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। बैठकको मुख्य एजेण्डा यसैबारे हुनेछ।

साथै बैठकमा जाजरकोटमा भूकम्पबाट भएको जनधनको क्षति र राहतबारे पनि छलफल हुनेछ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी सैन्य विमान भी २२ ओस्प्रे जापानको याकुशिमा टापुमा दुर्घटना

एजेन्सी । अमेरिकी सैन्य विमान भी २२ ओस्प्रे बुधबार जापानको याकुशिमा टापुमा दुर्घटनामा परेको छ । विमानमा चालक दलका सदस्यसहित

पार्टी अध्यक्ष पदका लागि चुनाव लड्ने छैनन् इमरान खान, अब…

एजेन्सी । पाकिस्तानमा चुनावी उथलपुथलका बीच पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) का वरिष्ठ उपाध्यक्ष शेर अफजल मारवतले ब्यारिस्टर गौहर खान

च्याम्पियन्स लिगः रियल मड्रिडको अपराजित यात्रा कायमै

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा रियल मड्रिडले नापोलीलाई ४-२ गोलले पराजित गरेको छ । बर्नबाउमा भएको खेलमा रियलले जित

च्याम्पियन्स लिगः आर्सनलको सानदार जित

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको खेलमा आर्सनलले लेन्सविरुद्ध सानदार जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा भएको

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री

Techie IT