गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्डले मोदीलाई दिए नेपाल भ्रमणको निम्तोप्रचण्डले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो नेपालीपत्र बिहीबार, २०८० जेठ १८ गते, १५:०० मा प्रकाशित राजनीति काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। भारतको ४ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा बिहीबार भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मोदीलाई भ्रमणको निम्तो दिएका हुन्।भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको उनले बताउँदै उनले चाँडै मोदीलाई नेपाल भ्रमणमा स्वागत गर्ने उनले बताए। #नरेन्द्र मोदी #प्रचण्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लिलावल्लभ अधिकारीलाई उन्मुक्ति दिएको बिरुद्धको रिट निवेदन सर्वाेच्चले दर्ता गर्न…काठमाडौं । सर्वोच्च अदालतले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालीन मन्त्री तथा कोशी प्रदेश सभा सदस्य लिलावल्लभ अधिकारीलाई मुद्धा चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु आइपुग्नेएजेन्सी । बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती आँधी फेङ्गल भारतको तमिलनाडु र पुडुचेरीको तटमा पुग्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदैकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली सोमबार चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा कीर्तिपुरको २० स्थानमा उत्साहपूर्वक मतदानकाठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका पेट्रोलको मूल्य बढेर कारोबारकाठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक डिशहोम गो एपमा पनि एनपीएल-२०२४ को स्ट्रिमिङकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारीअन्तर्गत डिशहोमले नेपालकाधेरै पढिएका खबर १ सभ्य र हिंसारहित समाज निर्माण होस्: प्रधानमन्त्री ओली २ एमाले समाप्त पार्ने प्रपञ्च हुँदै छ: शंकर पोखरेल ३ धरहरा व्यवसायिक रुपमा खुला ४ सिनामंगलको होटलमा मृत भेटिए युवायुवती ५ प्रधानमन्त्रीको चीन भ्रमणबारे काँग्रेस-एमालेमा विवाद छैन: परराष्ट्र मन्त्री ६ शान्ति प्रक्रिया टुङ्ग्याएर नेपाल बाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौं: अध्यक्ष दाहाल ७ आज पनि घट्यो सुनको मूल्यThe Film Nepal