Techie IT
२०८० फागुन १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिदुर्गा प्रसाईको कार्यक्रममा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही

दुर्गा प्रसाईको कार्यक्रममा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही


काठमाडौँ। मेडिकल ब्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भइरहेको नागरिक बचाऊ अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद समेत रहेका प्रवक्ता ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन्। बल्खुमा भइरहेको प्रदर्शनमा शाही पनि पुगेका हुन्।

प्रसाईको आन्दोलनलाई लिएर राप्रपामा दुई धार देखिए पनि शाही भने सहभागी भएका हुन्। राप्रपाको संस्थापन पक्षले प्रसाईप्रति अविश्वास गरे पनि संस्थापक तथा वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत नेताहरुले समर्थन गर्नुपर्ने पक्षमा खुलेका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित अधिकांश नेताहरूले भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई मंसिर ९ गते झापामा लगेर कार्यक्रम गर्दैछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कांग्रेस सहासमिति बैठकमा महामन्त्री थापाको सांगठनिक प्रस्ताव सर्वसम्मत पारित

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेश गरेको सांगठनिक प्रस्ताव सर्वसम्मतले पारित भएको छ । गत फागुन

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा बराल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

नेपाल ‘ए’ ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल ‘ए’लाई ४ विकेटले हराएको छ । यो जितसँगै क्यनाडाले तीन म्याचको

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न भएको छ । चार दशकअघि स्थापना भएको केईएचएसले बिभिन्न खेलकूद

काठमाडौँमा हल्का वर्षा

काठमाडौँ । काठमाडौँमा हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको त्रिभुवन विमानस्थल वरपर हल्का पानी

गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई

Techie IT