गृहपृष्ठ ∕ राजनीति ∕ एकीकृत समाजवादीका केन्द्रीय सदस्य विष्ट र बैतडी जिल्ला अध्यक्ष भट्ट एमाले फर्किएएकीकृत समाजवादीका केन्द्रीय सदस्य विष्ट र बैतडी जिल्ला अध्यक्ष भट्ट एमाले फर्किए नेपालीपत्र बिहीबार, २०८० मंसीर १४ गते, १४:३५ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेन्द्र बिष्टसहित बैतडी जिल्ला अध्यक्ष महादेव भट्टसहित केही नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन्। उनीहरुलाई बिहीबार बैतडीको गोठालापानीमा आयोजित आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन्।एमालेले सुरु गरेको झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा आयोजित आमसभामा ओलीले टीका लगाएर उनीहरुलाई स्वागत गरे।एकीकृत समाजवादीका दार्चुला जिल्ला इन्चार्जसमेत रहेका बिष्ट एमाले बैतडीका अध्यक्ष पनि थिए। उनी एमाले विभाजन भएर माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका थिए।एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारी पनि एमालेमा फर्किएका छन्।त्यस्तै, कांग्रेसबाट कारबाहीमा परेका सरस्वती कोली र रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन्। #एकीकृत समाजवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ३ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ४ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ५ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ६ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ७ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पThe Film Nepal