Techie IT
२०८० फागुन १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिशेखर कोइरालाले बोलाए इतर पक्षको बैठक

शेखर कोइरालाले बोलाए इतर पक्षको बैठक


काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संस्थापन इतर पक्षको बैठक बोलाएका छन्। नेता कोइरालाले मंगलबार दिउँसो १ गतेका लागि इतर पक्षको बैठक बोलाएका हुन्।

बैठकको स्थान भने तय भइसकेको छैन। बैठकमा कोइरालाले आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभापतिहरु लगायतलाई बोलाइएको छ।

बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयन लगायत पछिल्लो पार्टीको आन्तरिक समीकरणको विषयमा छलफल हुने बुझिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इपीजीको प्रतिवेदन बुझ्न गृहकार्य भइरहेको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूूह (इपीजी)को प्रतिवेदन बुझ्न

मिटरब्याज पीडितको समस्या अदालती प्रक्रियासँग सम्बन्धित छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितका धेरै समस्या समाधान भएको र केही समस्या मात्र बाँकी रहेको बताएका छन्

कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवा पक्राउ परेकी छिन् । कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई

सुनसरीको सीमाक्षेत्रबाट भारततर्फ लाँदै गरेको ७१ किलो गाँजा बरामद

काठमाडौँ । भारततर्फ लैजाँदै गरेको ७१ किलो गाँजा सशस्त्र प्रहरीको टोलीले सुनसरीको दशगजानजिकैको क्षेत्रबाट बरामद गरेको छ । मंगलबार राति

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक टी– २०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । कीर्तिपुरमा भएको खेलमा १८५

माओवादी केन्द्रले खगराज भट्टलाइ दलको नेता र इन्चार्ज दुवै जिम्मेवारीबाट…

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाएको छ

Techie IT