गृहपृष्ठ ∕ राजनीति ∕ विप्लव र प्रकाण्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति समाजवादी मोर्चाको आपत्तिविप्लव र प्रकाण्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति समाजवादी मोर्चाको आपत्ति नेपालीपत्र सोमबार, २०८० पुस २ गते, १४:१३ मा प्रकाशित राजनीति काठमाडौँ। समाजवादी मोर्चा, नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डविरुद्ध काठमाडौँ जिल्ला अदालतले जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ।सोमबार एक विज्ञप्ति जारी गर्दै मोर्चाका संयोजक माधव नेपालले अदालतको आदेशप्रति गम्भिर ध्यानाअर्कषण भएको बताएका छन्।उनले देशको वर्तमान राजनितिक परिस्थितिमा यस प्रकारको कुनैपनि द्धन्द्ध हुने अवस्था आउन नदिन नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौता कार्यान्वन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेका छन्।‘केहिदिन अघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी विरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा, नेपालको गम्भिर रुपमा ध्यानाअर्कषित भएको छ।’ विज्ञप्तिमा भनिएको छ ‘मुलुकको वर्तमान राजनितिक परिस्थितिमा यस प्रकारको कुनैपनि द्धन्द्ध हुने अवस्था आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्णरुपमा कार्यान्वन गर्न हामी सरकार र सम्बद्ध पक्षलाई आह्वान गदछौं।’ #अदालत #विप्लवग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद २ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ३ ब्राजिलमा चक्रवाती आँधीकाे कहर, हालसम्म ११ जनाको मृत्यु, २० जना बेपत्ता ४ इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा ५ पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए ६ उत्तरपश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ जना घाइते ७ नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबसThe Film Nepal