Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिविप्लव र प्रकाण्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति समाजवादी मोर्चाको आपत्ति

विप्लव र प्रकाण्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति समाजवादी मोर्चाको आपत्ति


काठमाडौँ। समाजवादी मोर्चा, नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डविरुद्ध काठमाडौँ जिल्ला अदालतले जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मोर्चाका संयोजक माधव नेपालले अदालतको आदेशप्रति गम्भिर ध्यानाअर्कषण भएको बताएका छन्।

उनले देशको वर्तमान राजनितिक परिस्थितिमा यस प्रकारको कुनैपनि द्धन्द्ध हुने अवस्था आउन नदिन नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौता कार्यान्वन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेका छन्।

‘केहिदिन अघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी विरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा, नेपालको गम्भिर रुपमा ध्यानाअर्कषित भएको छ।’ विज्ञप्तिमा भनिएको छ ‘मुलुकको वर्तमान राजनितिक परिस्थितिमा यस प्रकारको कुनैपनि द्धन्द्ध हुने अवस्था आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्णरुपमा कार्यान्वन गर्न हामी सरकार र सम्बद्ध पक्षलाई आह्वान गदछौं।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । ७६औँँ अन्तर्राष्ट्रिय

६ दिनदेखि बेपत्ता पुरुषको शव फेला

काठमाडौं । ताप्लेजुङको काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोरले

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

एजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव

पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीको तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णाली याक्सले तेस्रो जित हात पारेको

एनआईसी एसिया बैंक र रेडिसन होटलबीच सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले रेडिसन होटल काठमाडौंमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गर्ने विषयमा दुवै

ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री…

सुर्खेत । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएका

Techie IT