Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकारप्रति जनताको विश्वासमा घट्योः केपी ओली

सरकारप्रति जनताको विश्वासमा घट्योः केपी ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति जनताको विश्वास घटेको बताएका छन्। आइतबार संसद बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले सो कुरा बताएका हुन्।

पूर्वप्रधानमन्त्री ओलीले भने, उनले भने, ‘जनतामा निराशा छ। सरकारप्रति विश्वासमा ह्रास आएको छ।’

ओलीले देश असमान्य अवस्थाबाट गुज्रिरहेको धारणा राखे। प्रमुख आर्थिक सूचकले आर्थिक संकट देखिसकेको उनको भनाई छ।

उनले देशको परिस्थिति बुझ्न नसकेको कि बुझेर अन्देखा गरेको हो भन्दै प्रश्न गरे। ओलीले देशमा उत्साह पैदा गराउने आश नभएको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपन्यास ‘स्व’ सार्वजनिक

काठमाडौँ। साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवं पत्रकार घनश्याम

शिवम् सिमेन्टका ३१ डिलरलाई अवार्ड

काठमाडौँ । शिवम् सिमेन्टस्ले आयोजना गरेको ‘उडान–समृद्धि र सहयात्राको’ शीर्षकको कार्यक्रममा ३१ डिलरले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् ।

मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

वीरगञ्ज –(पर्सा) – मधेस प्रदेश सरकारले चालु वर्ष प्रस्तुत गरेको बजेटभन्दा रु २२ करोड कम हुने गरी ०८१/८२ को बजेट

कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ

काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना आरोपमा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । काठमाडौँ

भरतपुर महानगरले दियो ४ हजार ५ सय २४ जनालाई निःशुल्क…

काठमाडौँ । भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षमा चार हजार पाँच सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । महानगरले वडा

नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सांसद वाग्लेको सरकारलाई…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका

Techie IT