Techie IT
२०८० फागुन १९, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकर्णालीमा राष्ट्रियसभा निर्वाचनकाे मतदान सकियो

कर्णालीमा राष्ट्रियसभा निर्वाचनकाे मतदान सकियो


सुर्खेत । देशभरका सातवटै प्रदेशमा बिहीबार राष्ट्रियसभा सदस्य चयनका लागि मतदान भइरहेको छ । तर, तीन सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिसकेको छ । प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको थियो ।

कर्णाली प्रदेशमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णालीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् भने एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । फुटबल खेलाडी विकास खवास पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । विकासले सन् २०२० मा राष्ट्रिय टिमबाट डेब्यू गरेका

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका– ५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–५ प्रस्याङ बस्ने म्याग्दी

साफ यू– १६ महिला फुटबलमा भुटानमाथि भारतको फराकिलो जित

काठमाडौँ । भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार भएको पहिलो

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशीलः…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताए

भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर होः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर भएको बताएका छन्

‘छायाँ’को म्युजिक भिडियो रिलिज

काठमाडौँ । नयाँ गीत छायाँको म्युजिक भिडियो आएको छ । डीजराज पौडेलको स्वर तथा संगीतमा सजिएको छाँया गीतको गीतकार भने

Techie IT