गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसले अहिल्यै गठबन्धनको साथ छोड्न मिल्दैनः प्रकाशमान सिंहकांग्रेसले अहिल्यै गठबन्धनको साथ छोड्न मिल्दैनः प्रकाशमान सिंह नेपालीपत्र शुक्रबार, २०८० माघ १२ गते, १५:५७ मा प्रकाशित राजनीति हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले अहिल्यै कांग्रेसले गठबन्धनको साथ छाडन नमिल्ने बताएका छन् ।नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसरमा हेटौँडामा भएको कार्यक्रममा पूर्वमहामन्त्री सिंहले संविधान जारी गर्दा र संविधान बचाउनसँगै हातेमालो गरेका दलहरुको साथ तुरुन्तै छाडन नहुने बताएका हुन् ।समस्या पर्दा अन्य पार्टीहरुको साथ लिएर मुलुकलाई निकास दिएको भन्दै अहिले आफूहरुको अवस्था सहज हुँदै गयो भन्दैमा दुःखमा साथ दिने दलहरुलाई एक्लै छाडेर हिँड्न नहुने नेता सिंहको भनाई छ ।नेता सिंहले नेपाली राजनीतिमा विश्वासको वातावरण भने कमजोर भएको आफूले महसुस गरेको उल्लेख गरे । #नेपाली कांग्रेसग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैरुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्तधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ बेनी अस्पतालः ‘बेड’ थपियो, थपिएन जनशक्ति ४ चौथो ब्रिटिस कप इन्टर कलेज फुटसल आजबाट ५ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ६ ललितपुर महानगरको बजेट साढे ६ अर्ब ७ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालितThe Film Nepal