Techie IT
२०८० फागुन ११, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक


काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको गठबन्धनको बैठकमा राष्ट्रियसभाको निर्वाचनको समीक्षा भइरहेको छ । बैठकमा गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन् ।

कोशी प्रदेशमा गठबन्धनभित्रबाट भोट क्रस हुँदा माओवादीको उम्मेदवारलाई हराएर एमालेले जीत निकालेको थियो ।

कांग्रेसबाट एमालेलाई भोट गएको भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोखिसकेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर

नेदरल्यान्ड्स नामिबियासँग २४ रनले पराजित

काठमाडौँ । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४

राजनीतिक हस्तक्षेप दोहोरिए त्रिवि सुधार्न सकिँदैन: उपकुलपति बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक हस्तक्षेप भएमा प्राज्ञिक क्षेत्रलाई सुधार्न नसकिने बताएका छन् । शुक्रबार

बुवा बने फुटबल टोलीका कप्तान किरण चेम्जोङ

काठमाडौँ । राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेम्जोङ बुवा बनेका छन् । सामाजिक सञ्जालमा पत्नी कञ्चन निरौला र छोरासँगको तस्विर

राष्ट्रिय सभाबाट विधायनसम्बन्धी विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले

Techie IT