गृहपृष्ठ ∕
राजनीति ∕
कांग्रेस सहासमिति बैठकमा महामन्त्री थापाको सांगठनिक प्रस्ताव सर्वसम्मत पारित कांग्रेस सहासमिति बैठकमा महामन्त्री थापाको सांगठनिक प्रस्ताव सर्वसम्मत पारित
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेश गरेको सांगठनिक प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
गत फागुन ७ गतेदेखि सुरु भएको काग्रेस महासमिति बैठक विभिन्न प्रस्तावहरु पारित गर्दै आज समापन भएको छ । बैठकमा महामन्त्री थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव र अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महतले आर्थिक प्रतिवेदन र केन्द्रीय लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा प्रतिवेदन पेश गरेका थिए ।
सहासमिति बैठकमा पेश भएका सबै प्रस्तावहरु सर्वसम्मतिले पारित भएको हो । महामन्त्री थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवाले व्यापक असन्तुष्टि जनाउँदा जनाउँदै पनि उक्त प्रस्ताव सर्वसम्मतिले पास भएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै
भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै
सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका
काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको