गृहपृष्ठ ∕ राजनीति ∕ जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठकजनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक नेपालीपत्र शुक्रबार, २०८० फागुन १८ गते, १३:४६ मा प्रकाशित राजनीति काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । आगामी चैत ३ र ४ गते पार्टीको केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको हो ।बैठक वीरगञ्जमा बस्ने छ । बैठकमा सचिवालयमा प्रस्तुत भएको पार्टी अध्यक्ष सिके राउतको राजनीतिक प्रतिवेदनबारे छलफल हुनेछ । त्यस्तै बैठकमा पार्टीको सांगठनिक अवस्थाबारे पनि छलफल हुनेछ । #जनमत पार्टीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलाम २ र बझाङ १ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्नकाठमाडौँ । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि शनिबार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ‘संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत’काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत भएको जनाएको छ सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्नकाठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रहकाठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेशकाठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर काठमाडाैँ विश्वकै प्रदूषित शहर बन्याेकाठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ ले गरेको मापनअनुसार आजधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ७ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदैThe Film Nepal