गृहपृष्ठ ∕ राजनीति ∕ प्रतिनिधि सभा बैठक लाइभप्रतिनिधि सभा बैठक लाइभ नेपालीपत्र मंगलबार, २०८० जेठ २३ गते, १४:२७ मा प्रकाशित राजनीति काठमाडौँ। प्रतिनिधि सभा बैठक सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब ३ घन्टा पछि सुरू भएको हो।बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटमाथि छलफल सुरू हुने कार्यसूची छ। यसअघि सोमबारबाट छलफल सुरू हुने भनिए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल हुन सकेको थिएन। #प्रतिनिधि सभा बैठकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहनसुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्दपर्वत । विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक माघीको चहलपहलसँगै माघीमय भए थारू बस्तीकैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा शुरू भएको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणतम्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेशकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेशधेरै पढिएका खबर १ तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ? २ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ३ पार्टी पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने शर्माको प्रस्ताव ४ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते ५ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु ६ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द ७ नेपालगञ्जमा सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुनेThe Film Nepal