Techie IT
२०८१ वैशाख ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिदेउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक


काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सत्ता गठबन्धन फेरिएपछि प्रतिपक्षमा पुगेपछि आगामी रणनीतिबारे छलफल गर्नको लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

बैठक बिहीबार बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको सचेतक सुशीला थिङले जानकारी दिइन् । बैठकपछि पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने उनको भनाई छ ।

सत्ता गठबन्धन बदलिएपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । यद्यपी, कांग्रेस आफै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्न दौडधुप गरिरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुसँग छलफल गर्दैछन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल गर्न लागेका हुन्

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि शुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम

काठमाडौँको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाडौँ । गएराति काठमाडौँको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौँ । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइएको हो

सूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवा

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘डाइनामिक क्यूआर’ सिस्टम सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिन र प्रविधिमैत्री बनाउन यो

Techie IT