गृहपृष्ठ ∕ राजनीति ∕ सत्ता टिकाउन गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि बने मन्त्रीसत्ता टिकाउन गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि बने मन्त्री नेपालीपत्र सोमबार, २०८० चैत्र ५ गते, १५:०० मा प्रकाशित राजनीति पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् । अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले सत्ता टिकाउन सोमबार मनाङेलाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।मुख्यमन्त्री पाण्डेले आफूलाई स्वतन्त्र भन्ने मनाङेसहितका सांसदलाई समेटेर मन्त्रिपरिषद् पुर्न गठन गरेका हुन् । मनाङे चौथौ पटक मन्त्री बनेका हुन् ।नवनियुक्त मन्त्री मनाङेको सोमबार दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण कार्यक्रम तय भएको छ ।मन्त्री मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुर्नगठन गरेका हुन् ।मुख्यमन्त्री पाण्डेले मन्त्री महेन्द्रध्वज जिसीलाई अर्को मन्त्रालयको जिम्मेवारी समेत थप गरेका छन् । जिसीले कृषि तथा भूमि व्यवस्था मन्त्रालय सँग्र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । #गण्डकी #सुरेन्द्रराज पाण्डेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदैकाठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदैकाठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने प्रिमियममा आइपीओ जारी गर्दै मेडिकेयर हस्पिटलकाठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्तावसहित कात्तिक १९ गते आकामा आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदैकाठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ताचितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग इजरायलले लेबनानमा सैन्य आक्रमण बढायोएजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीनधेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ५ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ६ तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal