Techie IT
२०८१ जेठ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र एक मत तटस्थमा परेको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकरएक सांसद छन् ।

कर्णालीमा माओवादीका राजकुमार शर्माले गएको चैत २१ गते राजीनामा दिएपछि चैत २७ गते एमालेका कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रारा गएको जिप मुगुमा दुर्घटना, ११ जना घाइते

काठमाडौँ । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका– २ को शेरीजाम

नेपालको ऋण झन्डै २४ खर्ब पुग्यो

काठमाडाैँ । नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म

शेखर कोइरालाको प्रश्नः विवादमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई कानुन लाग्छ…

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगी लगायतका विवादमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई कानुन लाग्छ कि लाग्दैन

सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्छ: प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँको थायमरुस्थित रत्नकेतु

कैलाश सिरोहियाको विषयमा अनावश्यक हल्ला गर्न आवश्यक छैनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति अनावश्यक हल्ला गर्न आवश्यक नरहेको

उजुरी परेकै भरमा सिरोहिया पक्राउ पर्दा व्यवसायीको मनोबल घट्छः निजी…

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार

Techie IT