गृहपृष्ठ ∕ राजनीति ∕ समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखिसमाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि नेपाली पत्र शुक्रबार, २०८० जेठ २६ गते, ०९:५९ मा प्रकाशित राजनीति काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् ।सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठका अनुसार राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने छ । केन्द्रीय अधिवेशनमा देशभरबाट करिब पाँच सय पत्रकारको सहभागिता रहने छ । #समाजवादी प्रेस सङ्गठनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सरकार र आन्दोलित शिक्षकबीच ७ बुँदे सहमति, आन्दोलन फिर्ताकाठमाडौँ। सरकार र आन्दोलरत शिक्षकहरुबीच ७ बुँदे सहमति भएको छ। शुक्रबार भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच ७ बुँदे सहमति महिला फुटबलमा नेपाल भियतनामसँग पराजितकाठमाडौँ। १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ। समूह ‘डी’को पहिलो संघीयताको मर्मलाई आत्मसात् गर्दै शिक्षक आन्दोलनलाई सहमतिमा पुर्याउन लोसपाको आग्रहकाठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनलाई संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुग्न रौतहटबाट ७ लाख बढीको ईलेक्ट्रोनिक्स सामान बरामदरौतहट। रौतहटबाट ठूलो परिमाणमा ईलेक्ट्रोनिक्स सामान बरामद गरिएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट असोज ४ गते राती करीव संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको छः रमेश लेखककाठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन्। संसदको अवरोधको विषयमा केन्द्रीय शिक्षा विधेयकबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठककाठमाडौँ। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। असोज ८ र ९ गते बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएकोधेरै पढिएका खबर १ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु ! २ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ३ के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा गर्ने ४ चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार ५ साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा ६ पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’ ७ रुद्राक्ष लगाएपछि के–के गर्नुहुँदैन ?