Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकार सहकारी ठगी गर्ने केही व्यक्ति बचाउन उद्यत भयोः कांग्रेस

सरकार सहकारी ठगी गर्ने केही व्यक्ति बचाउन उद्यत भयोः कांग्रेस


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकरीका केही ठगलाई बचाउनका लागि उद्यत भएको ठहर गरेको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको आकस्मिक संसदीय दलको बैठकले सो ठहर गरेको हो ।

पार्टी प्रमुख सचेतक रमेश लेखकले संसदीय मूल्य मान्यता, परम्परालाई कमजोर गरेर पनि केही ठगलाई बचाउन उद्यत भएको निर्णय पार्टी संसदीय दलको बैठकले गरेको बताए ।

कांग्रेसको अवरोधकोबीच आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएका थिए । उनले १५७ जना सांसदहरुको समर्थन पाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारत र नेपालका पत्रकार ‘इन्डो–कर्नाली पर्यटन’को कोसेढुंगो बनाउने लक्ष्यसहित रारामा

काठमाडाैँ । भारतका ९ जना र नेपालका १५ जना पत्रकारसहितको टोलीले रारातालको अवलोकन भ्रमण गरेर फर्किएको छ । नेपाल फोटो

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता

काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज

चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

रुपन्देही । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका– ३ गणेशपुरस्थित खेत जोतिरहेका समयमा चट्याङ लाग्दा

मेलम्ची खानेपानी आजदेखि बन्द

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची

हजयात्रामा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १ हजार ३०० नाघ्यो

काठमाडौँ । साउदी अरबमा हजयात्राका क्रममा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १ हजार ३०० एक जना पुगेको छ । चर्को गर्मी

Techie IT