गृहपृष्ठ ∕ राजनीति ∕ प्रतिनिधिसभा बैठक सुरू, कांग्रेसको अवरोधप्रतिनिधिसभा बैठक सुरू, कांग्रेसको अवरोध नेपालीपत्र मंगलबार, २०८१ जेठ ८ गते, १३:०१ मा प्रकाशित राजनीति काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरू भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूची हेरफेर गरिएको जानकारी दिएका छन् ।सभामुख घिमिरेले सांसद बद्री प्रसाद पाण्डेलाई बोल्नका लागि समय दिएका थिए । सांसद पाण्डेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिको आलोचना गरे । कांग्रेसका सांसदहरुमाथि गृहमन्त्रीले बिभिन्न आरोप लगाएकोले प्रमाणित गर्न चुनौति पनि दिए ।त्यसपछि सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धन्यवाद ज्ञापनको प्रस्ताव गरेपछि बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको हो । कांग्रेसको विरोधकोबीच सभामुख घिमिरेले भने बैठक अगाडि बढाइरहेका छन् । #प्रतिनिधिसभा बैठकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्योएजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीको तेस्रो जितकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णाली याक्सले तेस्रो जित हात पारेको एनआईसी एसिया बैंक र रेडिसन होटलबीच सम्झौताकाठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले रेडिसन होटल काठमाडौंमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गर्ने विषयमा दुवै ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री…सुर्खेत । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएका प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजितकाठमाडौँ। संघीय संसद्को १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधि सभा विजयी भएको छ । भृकुटीमण्डपस्थित बीआरआई नेपालको हितमा छ : प्रचण्डकाठमाडाैँ । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालकोधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ४ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ५ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीThe Film Nepal