गृहपृष्ठ ∕ राजनीति ∕ संसदीय छानबिन समितिको टीओआरमा फेरि पनि भएन सहमतिसंसदीय छानबिन समितिको टीओआरमा फेरि पनि भएन सहमति नेपालीपत्र सोमबार, २०८१ जेठ १४ गते, १२:३१ मा प्रकाशित राजनीति काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याउने विषयमा भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । सोमबार प्रधानमन्त्रीको निवास बालुवाटामा बसेको सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिच भएको छलफल विना निष्कर्ष टुङ्गिएको हो ।कार्यादेशको विषय नटुङ्गिएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । ‘साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, अहिलेको छलफल सकारात्मक भए पनि सहमति हुन सकेको छैन,’ उनले भने ।छानबिन समितिको कार्यादेशमा आफूले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको परियारको भनाइ छ ।गृहमन्त्री रवि लामिछानेको नाम राखेर जाने कुरामा सत्ता पक्षको बटमलाइन छ भने कांग्रेस नाम राखेर जानुपर्छ भन्ने अडानमा छ । #संसदीय छानबिन समितिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजाकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइनेकाठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिककाठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’ कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिनेविराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामाधेरै पढिएका खबर १ प्रधानमन्त्री ओलीले संसदमा सुनाए असार १७ मा भएको सहमतिका ७ बुँदा २ राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस ३ सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्याे दुई बसका यात्रुको विवरण (नामसहित) ४ रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी ५ प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै ६ नयाँ सरकारप्रति जनताको आशा भरोसा छैनः प्रचण्ड ७ न्युरोडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौँ महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्योThe Film Nepal