Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसहकारी प्रकरणमा कांग्रेसले हावादारी सम्झौता गर्‍योः कमल थापा

सहकारी प्रकरणमा कांग्रेसले हावादारी सम्झौता गर्‍योः कमल थापा


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारीमा भएको रकमको अपचलनबारे छानबिन गर्न बनाएको संसदीय विशेष समितिलाई हावादारीको संज्ञा दिएका छन् ।

कांग्रेसले समितिको टीओआरमा उपप्रधान तथा गृहमन्त्रीको नाम लेख्नुपर्ने अडानबाट ब्याक भएपछि संसद अवरोधबाट भएको क्षतिप्रति कांग्रेसले जनतासँग माफी माग्नुपर्ने उनको भनाई छ ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘सहकारी विवाद र सम्झौता प्रकरणमा यदि यही हावादारी सम्झौता गर्नु थियो भने महिनौँसम्म संसद अवरुद्ध गर्ने, समय बर्बाद गर्ने र करोडौँ व्यय गराउने कांग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ ।’

यति सहमतिको लागि सरकार धेरै अघिदेखि नै तयार रहेको भन्दै कांग्रेससँग असन्तुष्टि जनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

रुपन्देही । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका– ३ गणेशपुरस्थित खेत जोतिरहेका समयमा चट्याङ लाग्दा

मेलम्ची खानेपानी आजदेखि बन्द

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची

हजयात्रामा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १ हजार ३०० नाघ्यो

काठमाडौँ । साउदी अरबमा हजयात्राका क्रममा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १ हजार ३०० एक जना पुगेको छ । चर्को गर्मी

चीनका उपविदेशमन्त्री सुन वेइदोङ काठमाडौँमा

काठमाडौँ । चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार बिहान काठमाडौँ आइपुगेका छन् । उनी नेपाल–चीन कूटनीतिक परामर्श

पेस्तोलसहित रौतहटबाट एक भारतीय पक्राउ

काठमाडौँ । रौतहटमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–२ महादेवपट्टीस्थित सीमा इलाकाबाट सोमबार बिहान सशस्त्र प्रहरीले

राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजदूत नियुक्तिको मापदण्ड तयार पारेको छ । शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा.

Techie IT