Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेपाली समाज भ्रष्टीकरणमा फस्दै गएको छः माधव नेपाल

नेपाली समाज भ्रष्टीकरणमा फस्दै गएको छः माधव नेपाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति सहज ढंगले अघि नबढेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपाली समाज भ्रष्टीकरणमा फस्दै गएको बताएका हुन् ।

राजनीति सहज बनाउन नेपाल र नेपाली जनतालाई केन्द्रविन्दुमा राख्नुपर्नेमा अहिलेका नेता र कार्यकर्ताहरु भ्रष्टाचारको चंगुलमा फस्दै गएको उनको भनाइ छ । अध्यक्ष नेपालले भने, ‘अहिलेको चुनौती भनेको नेपाली समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नु हो । राजनीतिक दलका नेता र कार्यकर्ता भ्रष्टीकरणबाट बाहिर ननिस्किए राजनीति सहज ढंगले अघि बढ्न सक्दैन ।’

उनले सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने पनि बताए । आफू जेलमा रहँदा अधिकांश समय किताब पढेर समय बिताउने गरेको स्मरण गर्दै अध्यक्ष नेपालले भने, ‘अहिले किताब पढ्ने समय नै मिल्दैन । कहीँ गयो कि कार्यकर्ताले घेरी हाल्छन् । थुनामा हुँदा धेरै किब पढियो ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फणीन्द्र देवकोटाको सांसद पद तत्काललाई जोगियो

काठमाडौँ । नेपाल समाजवादी पार्टीका नेता एवं गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको

शेयर बजारमा ५ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौँ । आज सोमबार शेयर बजार सामान्य बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अङ्कले बढेर

भारत र नेपालका पत्रकार ‘इन्डो–कर्नाली पर्यटन’को कोसेढुंगो बनाउने लक्ष्यसहित रारामा

काठमाडाैँ । भारतका ९ जना र नेपालका १५ जना पत्रकारसहितको टोलीले रारातालको अवलोकन भ्रमण गरेर फर्किएको छ । नेपाल फोटो

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता

काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज

चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

रुपन्देही । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका– ३ गणेशपुरस्थित खेत जोतिरहेका समयमा चट्याङ लाग्दा

Techie IT