Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबजेटमा सत्तापक्षकै सांसदहरूले विरोध गरेकोमा राप्रपा सांसद सिंहको कटाक्ष

बजेटमा सत्तापक्षकै सांसदहरूले विरोध गरेकोमा राप्रपा सांसद सिंहको कटाक्ष


काठमाडौँ । राप्रपाका सांसद दीपकबहादुर सिंहले बजेटमा सत्तापक्षकै सांसदहरूले विरोध गरेकोप्रति कटाक्ष गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बजेट सत्ता गठबन्धनका शीर्ष नेताहरू र मन्त्रीहरूको जिल्लामा मात्रै खन्याएको दाबी गरे ।

उनले भने, ‘बजेटको बारेमा सरकार बनाउने ठूलो पार्टी पनि विरोधमा छ । रविजीको पार्टी राजीनामाको मिति लेख्नबाहेक खल्तीमा बोकेर हिँडेको आइरहेको छ ? यो कस्तो बजेट ? योभन्दा पहिलाको सरकारले ४ वटा जिल्लामा ३५ प्रतिशत बजेट हालेको थियो । अहिलेको सरकारले नेताहरूको मात्रै होइन मन्त्रीहरूले पनि पुग्दो मात्रामा हालेको छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को

‘के घर के डेरा: घर नम्बर २’ मा लामिछाने अनुबन्ध

काठमाडौँ । शुक्रबार अभिनेता खगेन्द्र लामिछानेको जन्मदिन पारेर उनलाई नयाँ फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा अनुबन्ध

यू-२० राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ । साफ यू– २० च्याम्पियनसिप को तयारीमा रहेको यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ

ललितपुर महानगरले नदी किनारमा बनाएका अवैध घर टहरा हटायाे

काठमाडौँ । ललितपुर महानगरपालिकाले बालकुमारीबाट च्यासलसम्मको नदी किनारमा बनाएका अवैध घर टहरा हटाएको छ । महानगरपालिकाको प्रहरी बलले आज बिहान

कोकिनसहित काठमाडौँबाट एक विदेशी महिला पक्राउ

काठमाडौँ । प्रहरीले लागूऔषध कोकिनसहित काठमाडौँ बाट एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलेसियाको जोहोर बस्ने

शेयर बजार ५३ अङ्कले बढेर २६ महिनायताकै उच्च विन्दुमा

काठमाडौँ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव

Techie IT