गृहपृष्ठ ∕
राजनीति ∕
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । आज (बिहीबार) बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो ।
प्रधानमन्त्री दाहालले भोलि असार २८ गते शुक्रबार विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई निरन्तर साथ दिँदै आएको छ । अहिलेपनि सो दलबाट भानुभक्त जोशी र धनबहादुर बुढा प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा छन् ।
कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठनको लागि सहमति गरेपछि नेपालको राजनीतिको कोर्स परिवर्तन भएको छ । एमाले र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले समय खर्च नगरिकन संवैधानिक व्यवस्थाअनुसार सदनमा विश्वासको मत लिने निधो गरेका हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकामा आएको आँधीेका कारण २० जनाको ज्यान गएको छ । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीमा मिसाउरीका
काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित
काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताएका छन् । जेलेन्स्कीले शान्ति
काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा
काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व