Techie IT
२०८१ साउन ७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । आज (बिहीबार) बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो ।

प्रधानमन्त्री दाहालले भोलि असार २८ गते शुक्रबार विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई निरन्तर साथ दिँदै आएको छ । अहिलेपनि सो दलबाट भानुभक्त जोशी र धनबहादुर बुढा प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा छन् ।

कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठनको लागि सहमति गरेपछि नेपालको राजनीतिको कोर्स परिवर्तन भएको छ । एमाले र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले समय खर्च नगरिकन संवैधानिक व्यवस्थाअनुसार सदनमा विश्वासको मत लिने निधो गरेका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई

कुलेश्वरमा तीन पैदल यात्रुलाई ठक्कर दिने चालकले लागुऔषध सेवन गरेको…

काठमाडौँ । काठमाडौँको कुलेश्वरमा सोमबार साँझ तीन पैदल यात्रुलाई ठक्कर दिएको कारका चालकले लागुऔषध सेवन गरेको पाइएको छ । घटनापछि

नाबालिकाकाे चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडाैँ । नाबालिकाको चरित्रहत्या गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्युराेले पक्राउ गरेको छ । ब्युराेकाे टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–१

शेयर बजार ७५ अङ्कले बढेर २८ महिनायताकै उच्च विन्दुमा

काठमाडौँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

पूर्वराज्यमन्त्री रायको हत्या अनुुसन्धानका निम्ति खटियो सीआईबी टोली

काठमाडौँ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानका निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । गएको आइतबार

Techie IT