गृहपृष्ठ ∕ राजनीति ∕ बाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतवार विश्वासको मत लिनेबाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतवार विश्वासको मत लिने नेपालीपत्र बुधबार, २०८१ साउन २ गते, १३:१७ मा प्रकाशित राजनीति काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदो आइतवार विश्वासको मत लिने भएका छन् । उनले यही साउन ६ गते बस्ने प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची बनाउन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन् ।सत्ता गठबन्धन दलका नेतासँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने निर्णय गुर्नभएको हो । सङ्घीय सरकारमा समीकरण फेरिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ ।कांग्रेस–एमालेको नयाँ समीकरण बनेपछि मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन अनुरोध गर्दै बाग्मतीमा कांग्रेसले मुख्यमन्त्रीका लागि दाबी गर्दै आएको छ । #बाग्मती प्रदेशग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानीकाठमाडौँ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप संघीय गणतान्त्रिक गठबन्धनले भ्रष्टाचारविरुद्ध देशव्यापी जनजागरण अभियान चलाउँदैकाठमाडौं । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी तथा काठमाडौँ उपत्यकाका नेताहरूको संयुक्त बैठक बुधबार झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु, ४ जना पक्राउझापा । झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु भएपछी घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको…काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने बताएका छन् । तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ ३ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ४ ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा ५ अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन ६ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ७ मुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भThe Film Nepal