Techie IT
२०८१ भदौ २३, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगठबन्धन सरकार जनताको लागि नभई विचौलियाको लागि बनेको एमाले प्रमुख सचेतकको जिकिर

गठबन्धन सरकार जनताको लागि नभई विचौलियाको लागि बनेको एमाले प्रमुख सचेतकको जिकिर


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्नो अयोग्यतालाई बुझेर जवाफ दिन नसके गठबन्धनलाई सरकारमा रहने कुनै अधिकार नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गिरीले सो कुरा बताएका हुन्।

यो गठबन्धन परामदेशी सरकार बनेदेखि देशको अर्थतमन्त्र ओरालो लागेको बताउँदै गठबन्धन जनताको लागि नभएर विचौलीयाको लागि मात्रै बनेको जिकिर गरे।

‘अहिले पनि गतवर्षझैं करको दर हेरफेर भएको कुरा आयो। तर, त्यसमा हामीले प्रश्न उठाएपछि अर्थमन्त्रीबाट जवाफ पनि आयो । त्यसको लगत्तै सत्तापक्षका माननीयहरुले भन्नुभयो। एमालेतर्फ लक्षित गरेर हामीले कुनै कर्मचारी नियुक्ति गरेको होइनौं। कसले गरेको थियो? भनेर हामीमाथि प्रश्न पनि गरियो,’ गिरीले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्राका लागि प्रस्थान

लण्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गरेका छन् । शिव कल्चरल एण्ड कम्युनिटी

१२ वर्षपछि योगेश्वरले ल्याए नयाँ गीत ‘कुनै दिन’, भिडियोसहित सार्वजनिक

काठमाडौं। गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक भएको छ। शनिवार साँझ काठमाडौंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रमको दौरान

बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम

संगीना वैद्यले दिइन् राजीनामा

काठमाडौँ । पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राजीनामा दिएकी छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा प्रक्रिया

आम दलित मोर्चाको केन्द्रीय कमिटीको पुनर्गठन

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । काठमाडौंमा भएको एक भेलाबाट

शेयर बजार २५ अङ्कले घट्यो

काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६

Techie IT