गृहपृष्ठ ∕ राजनीति ∕ संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपालसंविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल नेपालीपत्र सोमबार, २०८१ साउन २० गते, ०८:२७ मा प्रकाशित राजनीति file photoकाठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा– १८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उनले लोकतन्त्र,संविधानको रक्षा एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको छ भने । उनले भने,“आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्छ ।आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती हो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन । वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो छ ।”पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकायलाई बलियो बनाउनुपर्छ । सो अवसरमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा प्रवेश गरेकालाई स्वागतसमेत गरेका थिए । #एकीकृत समाजवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयोकाठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्तकाठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्डकाठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् सुनको भाउमा नयाँ कीर्तिमानकाठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृतकाठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशनकाठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवाधेरै पढिएका खबर १ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै २ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का ३ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ४ प्रतिनिधिसभाको बैठक आज बस्दै ५ लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपाल ६ राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै ७ पाँचथरमा भएको विस्फोटमा दाजुबहिनीको मृत्युThe Film Nepal