गृहपृष्ठ ∕ राजनीति ∕ एमालेको सचिवालय बैठक बस्दैएमालेको सचिवालय बैठक बस्दै नेपालीपत्र बिहीबार, २०८१ भदौ १२ गते, १०:३० मा प्रकाशित राजनीति काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक बिहीबार बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।बैठकका लागि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ । आमचुनाव–०७९ पछि दुई चरणको अभियान पूरा गरिसकेको नेकपा एमालेले तेस्रो चरणको कार्यक्रम ल्याउने तयारी गरेको छ ।आगामी चुनाव २०८४ सम्मकै लागि पार्टी केन्द्रीत कार्यक्रम पार्टीले ल्याउन लागेको हो । तेस्रो चरणको अभियानमा भने नेताहरुलाई आफ्नै भूगोलको जिम्मा दिने तयारी छ । गत १७ असारकै बैठकले नेताहरुलाई आफ्नो पायक पर्ने क्षेत्रकै जिम्मेवारी दिएको छ ।सचिवालय बैठकले ती नेताहरुले गर्ने कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । #एमालेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयोकाठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्तकाठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्डकाठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् सुनको भाउमा नयाँ कीर्तिमानकाठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो। नेपाल सुनचाँदी प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृतकाठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशनकाठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूलाई स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । इन्टरनेट सेवाधेरै पढिएका खबर १ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै २ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का ३ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्क ४ प्रतिनिधिसभाको बैठक आज बस्दै ५ लागुपदार्थ दुर्व्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँ: माधव नेपाल ६ राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै ७ पाँचथरमा भएको विस्फोटमा दाजुबहिनीको मृत्युThe Film Nepal