गृहपृष्ठ ∕ राजनीति ∕ माओवादीले बोलायो संसदीय दलको बैठकमाओवादीले बोलायो संसदीय दलको बैठक नेपालीपत्र शुक्रबार, २०८१ भदौ २८ गते, १२:५७ मा प्रकाशित राजनीति काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ । सत्तापक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेपछि माओवादीले त्यसको विरोध गर्दै आइरहेको छ । हिजो बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यो बिषयमा चासो राखेका थिए ।गठबन्धनले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्याउनको लागि उपसभामुखलाई हटाउन खोजेको भन्दै विपक्षी दलले चर्को विरोध जनाउँदै आइरहेको छ । #माओवादी केन्द्र #संसदीय दलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन…काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला वैशाख २५ देखि २९ गतेसम्म हुनेकाठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ वैशाख २५ रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्नमन्थली । यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३ सय बढी सेवाग्राहीले सेवा लिएका छन् आफैँ सहभागी ओली सरकारका कामप्रति कांग्रेस असन्तुष्टकाठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका कामप्रति नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ । आफैँ प्रमुख साझेदार क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणाएजेन्सी । क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अकस्मात चुनावको मिति घोषणा गरेका छन् । उनले अप्रिल २८ मा चुनाव गर्ने घोषणा दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविरखोटाङ । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबारधेरै पढिएका खबर १ बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर २ नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै ३ ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन ४ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ५ पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु ६ खोटाङमा स्वरोजगार बनाउन ४ सय राँगा वितरण गरिँदै ७ भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयThe Film Nepal