Techie IT
२०८१ जेठ १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने

नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने


काठमाडौँ । सरकारले यही जेठ ५ मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने भएको छ ।

नीति तथा कार्यक्रममाथि आइतबारदेखि राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफल सुरु भएको थियो ।

गत जेठ ५ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रतिनिधिसभाका सत्तारुढ दल नेपाली कांंग्रेसका दुईसहित २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् भने राष्ट्रियसभामा पनि तीन सांसदले संशोधन प्रस्ताव गर्दा गराएका छन् ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभा दिउँसो १ बजे बस्नेछ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सहकारी ठगी प्रकरणबारे आन्तरिक छलफलमा सत्तारुढ दल

काठमाडौँ । सहकारी ठगी प्रकरणबारे छलफल गर्न सत्तारुढ दलहरु जुटेको छ । सोमबार बिहान नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेपछि सत्तारुढ

सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलायो वर्तमान र पूर्वपदाधिकारीको…

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । कांग्रेस सांसद जीवन

संसदीय छानबिन समितिको टीओआरमा फेरि पनि भएन सहमति

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याउने विषयमा भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । सोमबार प्रधानमन्त्रीको

सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्यो

काठमाडौँ । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १

विश्वकपको लागि अमेरिकामा रहेको नेपाली टोलीले आज क्यानडासँग अभ्यास खेल…

काठमाडौँ । आइसिसी टी– २० विश्वकपकाे लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ । आजदेखि नेपालले टी– २०

बालुवाटारमा सत्तापक्ष र विपक्षको संयुक्त बैठक

काठमाडौँ । संसदको अवरोध खोल्ने प्रयासयमा प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षको बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल

Techie IT