गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्छः गगन थापाकांग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्छः गगन थापा नेपालीपत्र मंगलबार, २०८० जेठ ३० गते, १३:४४ मा प्रकाशित राजनीति विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस्तान्तरणका लागि कांग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले सो कुरा बताएका हुन्।उनले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको भएको बताए।‘अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको हो। त्यसैले अब सभापतिले प्रधानमन्त्री वा अन्य पदमा दाबी गर्नु हुँदैन,’ थापाले भने।देउवाले विगत पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारीवहन गरिसकेको हुँदा संसदीय कार्यकालमा पार्टीको नयाँ नेतृत्वमा सरकार बन्ने बताए। उनले भने,’पाँचपटक प्रधानमन्त्री बनिरहँदा देश र जनताका लागि थुप्रै काम भएका छन्। उहाँप्रति सम्मान छ। अब भने कांग्रेसतर्फ नयाँ ब्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेको छ। त्यसमा जोपनि हुनसक्छ। यसका निम्ती पार्टी नेतृत्व हस्तान्तरण गर्ने र पार्टीतर्फबाट प्रधामन्त्री हुने ब्यक्तिलाई मार्गप्रशस्त गरिदिँदा उहाँ र पार्टीको हितमा छ।’ #गगन थापाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले १०० सीट ल्याउँथ्योः माधव नेपाल २ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ३ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ४ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ५ कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक ६ विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर ७ बागमती प्रदेशसभाको बैठक बस्दैThe Film Nepal