गृहपृष्ठ ∕ राजनीति ∕ पालिका उपचुनावमा सत्ता साझेदारबाहेकका दलसँग सहकार्य गर्ने माओवादीकाे निर्णयपालिका उपचुनावमा सत्ता साझेदारबाहेकका दलसँग सहकार्य गर्ने माओवादीकाे निर्णय नेपालीपत्र सोमबार, २०८१ कात्तिक २६ गते, १५:०८ मा प्रकाशित राजनीति फाइल फाेटाेकाठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले पालिका तहको उपचुनावमा सत्ता साझेदारबाहेकका दलहरूसँग सहकार्यको ढोका खुला राख्ने निर्णय गरेको छ ।आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सत्ता साझेदारबाहेकका दलहरूसँग सहकार्य गर्न सक्ने निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सत्ता साझेदार दलहरूसँग भने उपचुनावको बारेमा कुनै किसिमको छलफल र सहकार्य नगर्ने उनले बताए ।बैठकले उपचुनावमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको पक्षमा देशभर समर्थन बढ्दै गएको दाबी गर्दै चुनाव जित्ने सम्भावना रहेको बताए ।बैठकले जनपरिचालन गर्दै मङ्सिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने र आउँदो पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णयसमेत भएको प्रवक्ता सापकोटाले जानकारी दिए । #माओवादी केन्द्रग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो: प्रधानमन्त्री ओलीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएका संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक छ: सभामुख घिमिरेकाठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमालिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्नेकाठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा, जसपा नेपालको बैठकमा संगठन बिस्तार अभियान र स्थानीय उप निर्वाचनको…काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्य मन्त्री पौडेलको…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ । नेपालमाधेरै पढिएका खबर १ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो २ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ३ सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको आरोप ४ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउ ५ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ६ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक ७ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जितThe Film Nepal