गृहपृष्ठ ∕ राजनीति ∕ बाजुराको कोल्टीबाट सुरु भयो राप्रपाको सुदूरपश्चिम यात्राबाजुराको कोल्टीबाट सुरु भयो राप्रपाको सुदूरपश्चिम यात्रा नेपालीपत्र सोमबार, २०८१ मंसीर ३ गते, १७:०५ मा प्रकाशित राजनीति काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सुदूरपश्चिम प्रदेशको यात्रा सुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आजबाट बाजुराको कोल्टीबाट यात्रा प्रारम्भ भएको हो ।उक्त यात्रा कैलालीको साडेपानीमा पुग्ने सकिनेछ । कर्णाली यात्रापछि उत्साहित भएर अहिले सुदूरपश्चिम यात्रा गर्न लागेको हो ।सुदूरपश्चिमको कुरा सुन्न र आफ्ना कुरा भन्न राप्रपाले यात्रा तय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । #राजेन्द्र लिङ्देन #राप्रपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो: प्रधानमन्त्री ओलीकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएका संसद्को गरिमा उँचो बनाउन सबैको सहयोग आवश्यक छ: सभामुख घिमिरेकाठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमालिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्नेकाठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा, जसपा नेपालको बैठकमा संगठन बिस्तार अभियान र स्थानीय उप निर्वाचनको…काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्य मन्त्री पौडेलको…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ । नेपालमाधेरै पढिएका खबर १ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो २ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ३ सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको रास्वपाको आरोप ४ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउ ५ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ६ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक ७ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जितThe Film Nepal