गृहपृष्ठ ∕ राजनीति ∕ माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैमाओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै नेपालीपत्र मंगलबार, २०८१ मंसीर ४ गते, ०९:०१ मा प्रकाशित राजनीति काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (मंगलबार) बस्दै छ ।सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियो । सोही बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो ।बैठकमा स्थानीय तहको उपनिर्वाचनमा तालमेल लगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधान लगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ । #माओवादी केन्द्रग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविताकाठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी माओवादीप्रति उत्साह बढेपछि कांग्रेस र एमाले रक्षात्मक बनेको हरिबोल गजुरेलको…काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादीप्रति उत्साह बढेपछि कांग्रेस र एमाले रक्षात्मक बनेको दाबी गरेका छन् । नुवाकोटको नुचेतमा दुई छोरासहित आमा मृत फेलानुवाकाेट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् । हिजो २४ वर्षीया चन्दीमाया तामाङ देशको राजनीति विचौलिया र दलालहरूको हातमा छ: अध्यक्ष प्रचण्डकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीति विचौलिया र दलालहरूको हातमा भएको बताएका छन् । सोमबार राष्ट्रिय चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियरकाठमाडौँ । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरुकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ । स्वास्थ्य तथाधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ३ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ४ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ५ प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयोThe Film Nepal