Techie IT
२०८१ असोज २५, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनक्कली शरणार्थी प्रकरणबारे प्रहरीले ३२ जना संलग्न रहेको निष्कर्षसहित प्रतिवेदन बुझायो

नक्कली शरणार्थी प्रकरणबारे प्रहरीले ३२ जना संलग्न रहेको निष्कर्षसहित प्रतिवेदन बुझायो


काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३२ जना संलग्न रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ। सोमबार प्रहरीले पक्राउ परेका १६ जनासहित ३२ जना संलग्न रहेको प्रतिवेदन काठमाडौँ सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।

काठमाडौँ जिल्ला प्रहरी परिसरले करिब २ महिना लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।

प्रहरीले ३२ जनामध्ये केहीलाई ठगी, केहीलाई कीर्ते र केहीलाई संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान प्रतिवेदनमा सिफारिस गरेको बताइएको छ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

काठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक

आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदै

काठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने

प्रिमियममा आइपीओ जारी गर्दै मेडिकेयर हस्पिटल

काठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्तावसहित कात्तिक १९ गते आकामा

आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार

नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता

चितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग

इजरायलले लेबनानमा सैन्य आक्रमण बढायो

एजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन

Techie IT