Techie IT
२०८० फागुन २२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिउपयोगी नभएर एमालेले सत्तरी वर्षको उमेरहद हटाउनुपर्यो –ओली

उपयोगी नभएर एमालेले सत्तरी वर्षको उमेरहद हटाउनुपर्यो –ओली


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपयोगी नभएकाले एमालेले पनि सत्तरी वर्षको उमेरहद हटाउने निर्णय गर्नु परेको बताएका छन् ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएका बताउँदै ओलीले कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नु परेको जिकिर गरे ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । खेल आज बिहान साढे ११ बजे

चार राजनीतिक दलबीच आठबुँदे सहमति, राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई

काठमाडौँ । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो बैंकिङ एप-वेबसाइटबाटै बैंकमा रिर्पोट गर्न मिल्ने…

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबार असफल भएमा बैंकिङ एप–वेबसाइट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ

डिजिटल कर्णाली निर्माणका लागि प्रदेश सरकारको १४ बुँदे प्रतिबद्धता

काठमाडौँ । कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको ‘डिजिटल

तीन जना नयाँ मन्त्रीले लिए शपथ

काठमाडौँ । नयाँ सत्ता गठबन्धन बनेसँगै तीन जना मन्त्रीले शपथ लिए छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन् । उनले माआवादी कहिल्यै पनि उपयोग नहुने

Techie IT