Techie IT
२०८० फागुन २२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिवामदेव गौतम एमाले पार्टी कार्यालयमा

वामदेव गौतम एमाले पार्टी कार्यालयमा


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। ओलीलाई भेट्न आइतबार गौतम च्यासलस्थित एमाले मुख्यालय पुगेका हुन्।

एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमलाई एमाले फर्किन बाटो खुला भएको छ। एमालेले सो प्रावधान हटाएपछि आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको प्रतिक्रिया दिएका थिए।

समाजवादी मोर्चा घोषणाको तयारी गरेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले नेता गौतमलाई मोर्चामा ल्याउने तयारी गरिरहेको बेला गौतम ओलीलाई भेट्न एमाले पार्टी कार्यालय पुगेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । खेल आज बिहान साढे ११ बजे

चार राजनीतिक दलबीच आठबुँदे सहमति, राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई

काठमाडौँ । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो बैंकिङ एप-वेबसाइटबाटै बैंकमा रिर्पोट गर्न मिल्ने…

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबार असफल भएमा बैंकिङ एप–वेबसाइट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ

डिजिटल कर्णाली निर्माणका लागि प्रदेश सरकारको १४ बुँदे प्रतिबद्धता

काठमाडौँ । कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको ‘डिजिटल

तीन जना नयाँ मन्त्रीले लिए शपथ

काठमाडौँ । नयाँ सत्ता गठबन्धन बनेसँगै तीन जना मन्त्रीले शपथ लिए छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन् । उनले माआवादी कहिल्यै पनि उपयोग नहुने

Techie IT