गृहपृष्ठ ∕ राजनीति ∕ आज मन्त्रिपरिषद् बैठक बस्दैआज मन्त्रिपरिषद् बैठक बस्दै नेपालीपत्र मंगलबार, २०८० जेठ ९ गते, १०:३५ मा प्रकाशित राजनीति काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। आज मंगलवार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।उनका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलवार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारण सभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन्। #मन्त्रिपरिषद् बैठकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार साँगामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्युबनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ । काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख बेन्जेमा साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धितएजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जेमाले सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेशधादिङ । धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमगण्डकी । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छः सर्वोच्च बारकाठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूलझापा । झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ ।धेरै पढिएका खबर १ चार दशकदेखि थान्का व्यावसायमा लागेका गिरी २ बेगनास बराह क्षेत्रमा मन्दिर निर्माण सुरु ३ पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर ४ उत्तर कोरियाको सत्ताको बागडोर किम जोङ उनपछि उनको छोरीले सम्हाल्ने ! ५ हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने ६ चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिए ७ भारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार