Techie IT
२०८० फागुन ११, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीति१ वर्षको अवधीमा ‘घण्टी’ बजाउन सफल भइयोः रवि लामिछाने

१ वर्षको अवधीमा ‘घण्टी’ बजाउन सफल भइयोः रवि लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले पार्टी स्थापनाको १ वर्ष सकारात्मक र उर्जावान भएको दाबी गरेका छन्। पार्टी स्थापनाको १ वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन्।

आफूहरुले १ वर्षको अवधीमा ‘घण्टी’ बजाउन सफल भएको दाबी उनको छ। उनलाई पार्टी विस्तारमा सार्वजनिक सञ्चारमाध्यमदेखि सवैको हात रहेको भन्दै धन्यवाद दिए।

उनले आफूहरुको समाचार पुर्‍याउनेदेखि खवरदारी गरेको भन्दै उनले क्षमा पनि माग्ने र धन्यवाद पनि भन्ने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर

नेदरल्यान्ड्स नामिबियासँग २४ रनले पराजित

काठमाडौँ । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४

राजनीतिक हस्तक्षेप दोहोरिए त्रिवि सुधार्न सकिँदैन: उपकुलपति बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक हस्तक्षेप भएमा प्राज्ञिक क्षेत्रलाई सुधार्न नसकिने बताएका छन् । शुक्रबार

बुवा बने फुटबल टोलीका कप्तान किरण चेम्जोङ

काठमाडौँ । राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेम्जोङ बुवा बनेका छन् । सामाजिक सञ्जालमा पत्नी कञ्चन निरौला र छोरासँगको तस्विर

राष्ट्रिय सभाबाट विधायनसम्बन्धी विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट विधायनसम्बन्धी विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले

Techie IT