Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनीति तथा कार्यक्रम संघीयता विरोधीः सिके राउत

नीति तथा कार्यक्रम संघीयता विरोधीः सिके राउत


काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सिके राउतले माओवादी नेतृत्वले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी भएको टिप्पणी गरेका छन्।

मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले संघीयता कार्यान्वयनमा सरकारको ध्यान नदिएको बताएका हुन्। ‘संघीयता कार्यान्वयन गर्न ठोस नीति रहेको छ। माओवादी नेतृत्वले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधि रहेको छ। सरकार र नीति निर्माता गम्भीर हुनु जरुरी छ,’ राउतले भने।

राउतले बुँदा–बुँदा केलाएर सुझाव दिए। उनले मधेशका समस्या समाधान गर्न नीतिगत रुपमा लाग्नुपर्ने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…

काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल

पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते

काठमाडौँ । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति

एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ । जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी

Techie IT