गृहपृष्ठ ∕ राजनीति ∕ बजेटबारे निर्णय लिन जसपा संसदीय दलको बैठक बस्दैबजेटबारे निर्णय लिन जसपा संसदीय दलको बैठक बस्दै नेपालीपत्र बुधबार, २०८० असार १३ गते, ११:२६ मा प्रकाशित राजनीति काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठक बस्दैछ। बजेटबारे निर्णय लिन पार्टी संसदीय दलको बैठक बस्न लागेको हो।बैठक दिउँसो १२ बजे बस्ने तय भएको जसपाका सांसद राजकिशोर यादवले जानकारी दिए। बजेट सच्याउन माग गरिरहेको जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँग जवाफ पनि माग गरेको थियो। मंगलबार अर्थमन्त्री महतले जवाफ दिएका थिए। त्यसबाट सन्तुष्ट हुन नसकेको जसपाका सांसदहरूले बताए।आज प्रधानमन्त्री प्रचण्डले गुनासोको सम्बोधन गरे पक्षमा भोट हाल्न सहज हुने उनीहरूको भनाइ छ। #जसपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयीकाठमाडौँ । इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । सम्पन्न मतगणनामा नेम्वाङ २७ लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृतिकाठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्युकाठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई शेयर बजार खासै घटबढ भएनकाठमाडौँ । शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य अभिनेता सिपी लोहनीको निधनकाठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली जीवनमा जबसम्म राम्रा कुराहरू लागू गरिँदैन तबसम्म सफलता मिल्दैनएजेन्सी । राम्रो कुरा पढेर–सुनेर मात्रै लाभ मिल्दैन । यदि तपाईं जीवनमा सुख, शान्ति र सफलता चाहनुहुन्छ भने, जीवनमा राम्रोधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ३ मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु ४ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह ७ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउनेThe Film Nepal