Techie IT
२०८१ वैशाख २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबजेट पारित गर्न संसदमा मत विभाजन हुँदै

बजेट पारित गर्न संसदमा मत विभाजन हुँदै


काठमाडौँ। बजेट पारित गर्नको लागि संसदमा मतविभाजन हुने भएको छ।

बजेट पारित घोषणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि मत विभाजन हुने भएको हो।

एमालेका सचेतक महेश बर्तौलाले बजेटको विपक्षमा धेरै सांसदहरु रहेको रहेको भन्दै नियमापत्ति जनाएपछि मत विभाजन हुने भएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन्

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई

अब हुन्डाईको गाडी नेपालमै एसेम्बल हुने

काठमाडौँ । अब नेपालमै हुन्डाई गाडीको एसेम्बल हुने भएको छ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर

कञ्चनपुर र कैलालीका सीमा क्षेत्र तीन दिनका लागि बन्द

कञ्चनपुर । भारतको खिरी जिल्लासँग जोडिएका नेपाल–भारत सीमा क्षेत्र तीन दिनका लागि बन्द हुँदै छन् । छिमेकी राष्ट्र भारतस्थित उत्तर

सर्वोच्चमा कोशी सरकार गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । सर्वोच्च अदालतमा कोशी प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चका न्यायाधीश हरि फुयालको एक

निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न

अत्तरिया । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलाली एवम् अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम

Techie IT