Techie IT
२०८१ वैशाख २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै

कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै


काठमाडौँ। नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शीर्ष पाँच नेताहरुको बैठक बस्न लागेको हो।

बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिहरु धनराज गुरुङ र पूर्णबहादुर खड्का तथा महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछ। पार्टीका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार भोलि बोलाइएको जिल्ला सभापतिको भेलाका सन्दर्भमा सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयबीच छलफलका हुने भएको हो।

बैठकले जिल्ला सभापतिको छलफलको एजेण्डा तय गर्नेछ। त्यस्तै, जिल्ला सभापतिसँग क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे छलफलको एजेन्डा हुनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन

सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । बजेट अधिवेशनमा संसद् अवरोध हटाउन सभामुख घिमिरेले

रविजीले संसद्‌मा बोल्न पाउनुपर्छः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाको विषयमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्‌मा बोल्न पाउनुपर्ने

गण्डकी सरकारविरुद्ध कांग्रेसले दियो सर्वाेच्चमा रिट

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा

कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यकः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताएका छन्

आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन् ।

Techie IT