गृहपृष्ठ ∕ राजनीति ∕ ललितानिवास प्रकरण हिरो देखाउन स्टन्ट मात्र होः केपी ओलीललितानिवास प्रकरण हिरो देखाउन स्टन्ट मात्र होः केपी ओली नेपालीपत्र शुक्रबार, २०८० असार २२ गते, १५:०८ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा भइरहेको अनुसन्धान हिरो देखाउन चालिएको स्टन्ट मात्र भएको दाबी गरेका छन्। शुक्रबार स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस प्रकरण सरकारको पोलिटिकल स्टन्ट मात्र भएको दाबी गरेका हुन्।सरकारले भ्रष्टाचार विरोधी देखिन पोलिटिकल स्टन्ट गरेको ओलीको दाबी छ। ‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो। आफूलाई हिरो देखाउन स्टन्ट मात्र हो। अरु केही गर्दैन यो सरकारले,’ ओलीले भने।त्यस्तै, ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको नाम नदिई उनका छोरालाई दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टि समेत जनाए। पार्टी उपाध्यक्ष पौडेलतर्फ संकेत गर्दै ओलीले जग्गा खरिद गरे वापद दोषी देखाउन खोजेको बताए। #केपी ओलीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढेम्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । भूमिगत विद्युतीकरणको काम ३ महिनालाई स्थगितचितवन । चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि रोल्पाको थवाङ -५ का वडाध्यक्ष घर्तीमगरको मृत्युकाठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल एक वर्षभित्र उपयोगमा ल्याउने गरी मिथेन ग्यासको उत्पादनमा लाग्न प्रधानमन्त्रीको…काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा लाग्न निर्देशन दिएका वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिमकाठमाडाैँ । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाईधेरै पढिएका खबर १ इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह २ मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका ३ मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो ४ मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित ५ मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो ६ दीपक मनाङेको सांसद पद खारेज ७ मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार: के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?The Film Nepal