गृहपृष्ठ ∕ राजनीति ∕ नक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई निष्पक्षतवरबाट टुङ्गोमा पुर्याउनुपर्छः गगन थापानक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई निष्पक्षतवरबाट टुङ्गोमा पुर्याउनुपर्छः गगन थापा नेपालीपत्र बुधबार, २०८० जेठ १० गते, १३:१० मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेसका सांसद् गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निष्पक्षतवरबाट टुङ्गोमा पुर्यानुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद् थापाले भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि छुट्न नहुने बताएका हुन्।‘राज्यविरुद्धको अपराधमा निष्पक्ष छानविन हुनुपर्छ। चाहे त्यो घरको मान्छे होस् चाहे बार्दलीको मान्छे होस्,’ थापाले भने, ‘चाहे त्यो नेता होस् चाहे त्यो नातेदार होस्। एक जना पनि मान्छे छुट्नु हुँदैन। दूधको दूध पानीको पानी छुट्याउनुपर्छ। नेपाली नागरिकले चाहेको कुरा यही हो।’एकपछि अर्को गर्दै सबै तानिँदै जाने अवस्था आउनुले लाज पनि लजाएको बताए। #गगन थापाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ३ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ४ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै ५ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ६ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ७ पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैThe Film Nepal