Techie IT
२०८१ जेठ १, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिलम्पी स्किनबारे जानकारी गराउन सभामुखको रुलिङ

लम्पी स्किनबारे जानकारी गराउन सभामुखको रुलिङ


काठमाडौँ। प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले पशुमा महामारीका रूपमा फैलिएको लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन्।

सभामुख घिमिरेले सरकारले पशु चौपायामा महामारीका रूपमा देखिएको समस्या समाधानबारे सदनलाई जानकारी दिन सरकारलाई रुलिङ गरेका हुन्।

लम्पी स्किनले देशभरि किसानलाई ठूलो क्षति पुगेको भन्दै सांसदहरूले गाउँ गाउँमा प्राविधिक पठाउन माग गरेका थिए। यसैगरी संसदमा एमाले सांसद पदम गिरीले लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मी परिचालन गर्न माग गरेका छन्।

सांसद गिरीले लम्पी स्किनबाट किसानले पालेका पशुचौपाय धमाधम मर्न थालेको भन्दै यथाशीघ्र पशु स्वास्थ्यकर्मी परिचालन गर्न सरकारसँग माग गरेका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौF । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौँ । सरकारले नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने भएको छ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

काठमाडौँ । चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा

केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा केरुङ काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सक्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय

युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने

‘संविधान कार्यान्वयन, अर्थतन्त्र सुधार, भ्रष्टाचार नियन्त्रण सरकारकाे मुख्य प्राथमिकता’

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्

Techie IT