Techie IT
२०८१ वैशाख १, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलपुलिसले खुमलटारलाई हरायो

पुलिसले खुमलटारलाई हरायो


काठमाडौँ। नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ। शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दशरथ रंगशालामा भएको खेलमा पुलिसले खुमलटारलाई २–० गोलले पराजित गरेको हो।

पुलिसको जितमा भरत शाहले खेलको ७६ औं मिनेटमा तथा मोहमद आसिकले ८८ औं मिनेटमा गोल गरे।

जितसँगै पुलिसले २१ खेलबाट २८ अंक जोडेको छ। पराजित खुमलटारले भने समान खेलबाट २१ अंक जोडेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । ओमानको अल अमरेत

एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियाविरुद्ध खेल्दै

काठमाडौँ । एसीसी प्रिमियर कपमा आज नेपाली क्रिकेट टिमले मलेसियाविरुद्ध खेल्दैछ । साविक विजेता नेपालले आज मलेसियाविरुद्ध खेल्दै एसीसी प्रिमियर

बैशाख ४ गतेदेखि १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड हुँदै

काठमाडौँ । आगामी बैशाखको पहिलो सातामा लामो इतिहास बोकेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद

स्वास्थ्य जीवनशैलीका लागि नियमित व्यायाम गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् । मंगलबार आयोजित

वेस्टइन्डिजको ‘ए’ र नेपालबीचको खेल तालिका सार्वजनिक

काठमाडौँ । वेस्टइन्डिजको ‘ए’ टिम र नेपालबीच हुने पाँच टी– २० खेलको खेल तालिका सार्वजनिक भएको छ । वेस्टइन्डिज क्रिकेट

विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक

काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको छ । आगामी जुन १ देखि २९

Techie IT