गृहपृष्ठ ∕ खेल ∕ अरब क्लब च्याम्पियन्स कपको उपाधि अल नासरलाईअरब क्लब च्याम्पियन्स कपको उपाधि अल नासरलाई नेपालीपत्र आईतबार, २०८० साउन २८ गते, ०५:१८ मा प्रकाशित खेल एजेन्सी । अरब क्लब च्याम्पियन्स कपको उपाधि अल नासरले जितेको छ । गएराति भएको फाइनल खेलमा अल हिलाललाई २–१ गोलले हराउँदै नासर च्याम्पियन बनेको हो ।नासरका लागि दुबै गोल क्रिस्टियानो रोनाल्डोले गरे । किंग फहाद स्टेडियममा भएको फाइनलमा खेलको सुरुवाती अग्रता भने हिलालले लिएको थियो ।माइकलले ५१ औं मिनेटमा गोल गर्दै हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ७४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ७१ औं मिनेटमा अवदुल्लाह अल अम्रि र ७८ औं मिनेटमा नवाफ बोसालले रातो कार्ड खाएपछि अल नासर ९ खेलाडीमा समेटिएको थियो ।निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जहाँ ९८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै नासरलाई उपाधि दिलाए । रोनाल्डोको नासरबाट यो पहिलो उपाधि हो । #अल नासरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ बढ्यो प्याजको मूल्य २ अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी ३ उपप्रधानमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूत हाश्मीबिच भेटवार्ता ४ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ५ तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु ६ ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना पक्राउ ७ अमेरिकाले सिरियामा फेरि बम खसाल्योThe Film Nepal